एनआरएनए अफ्रिकाद्धारा जुम्लामा स्वास्थ्य सामग्री सहयोग

जुम्ला । एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सिलिन्डर सहयोग अभियान अन्तर्गत आज पहिलो चरणको सहयोग कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान, शिक्षण अस्पताल जुम्लाका निर्देशक डा. राजिव शाहलाई नेपाली सेना श्री नम्बर २४ अड्डा बाहिनीका बाहिनीपति सहायक रथी यमबहादुर सापकोटाले हस्तान्तरण गरे । कोरना महामारीका कारणले जुम्ला अस्पतालमा समेत अक्सिजन अभाव भएपछि अफ्रिकाका एनआरएनहरुले सहयोग पठाएका हुन् … Continue reading एनआरएनए अफ्रिकाद्धारा जुम्लामा स्वास्थ्य सामग्री सहयोग